सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको आकस्मिक बैठक बोलाइएको छ ।
मन्त्रिपरिषद्ले गरेको राजनीतिक दलसम्बन्धी कानूनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय रति पुर्ब माओबादि निकट् मन्त्रीहरुले असहमति जनाएका थिए।
केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको सम्बन्धमा दरार उत्पन्न भइरहेका बेला मन्त्रीपरिषद् बाट भएको निर्णयले नेकपा विभाजनकोे संघारमा पुगेको विश्लेषण भइ रहदा नेकपा सचिबालयको बैठक् बस्न लागेको हो।
बैठक दुबै अध्यक्षको सहमति बाटै बस्न लागेको बताइएको छ।
बैठक अहिले साढे पाँच बजे बस्नेछ








