प्रधानमन्त्रीले थाले बालुवाटारमा छलफल



प्रधानमन्त्री केपी शर्मा ओलिले बालुवाटारमा पूर्व प्रधानमन्त्रीहरुसग छलफल थालेका छन ।

पूर्व प्रधानमन्त्री एबम कांग्रेस शभापती देउबासग कारीब एक घण्टा छलफल भएपछी पूर्व प्रधानमन्त्री एबम नेकपाका अर्का अध्यक्ष प्रचण्ड पनि बालुवाटार पुगेका छन ।

उनिहरुबिच अहिले छलफल चलिरहेको छ ।

प्रधानमन्त्री ओलिका प्रेस सल्लाहाकार  सुर्य थापाले  अहिलेको समसामयिक बिषयमा छलफल चलिरहेको बताएका छन ।

यस अघी जारी गरेका दुई अध्यादेश फिर्ता लिने निर्णय गरेसँगै प्रधानमन्त्री ओलीले छलफल थालेका हुन ।

प्रकाशित मिति : बैशाख १२, २०७७ शुक्रबार  ११ : २८ बजे