नेकपा सचिबालयको बैठक शुरु



सत्तारुढ नेकपाको सचिवालय बैठक सुरु भएको छ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरू भएको हो ।

बैठकमा नेकपाभित्रको विवाद समाधानको प्रयास हुने बताइएपनी बिबाद समाधान कसरी हुने भन्ने टुङ्गो लागेको छैन ।

बैठकअघी नेताहरुबिच बिभिन्न चरणमा छलफलहरु भएका थिए ।समूह समूहबीचको छलफलपछि सचिवालय बैठक सुरू भएको हो ।

प्रधानमन्त्री ओलिसग असन्तुष्ट रहेका बामदेब गौतमले ओलीलाइनै साथ दिने गरी पछिल्लो सहमती बनेको भन्ने सामाचारहरु सार्बजनिक भएका छन ।

तत्कालका लागी सहमती बनेपनी अब प्रधानमन्त्री ओलिको सत्ता नटिक्ने नेकपाका कतिपय नेताहरुले बताउदै आएका छन ।

 

प्रकाशित मिति : बैशाख २०, २०७७ शनिबार  १ : १८ बजे