कांग्रेस केन्द्रिय सदस्य गुरु घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलिले कुर्सिको लोभमा बोल्नै नचाहेको आरोप लगाएका छन ।
नेपाली भुमिमा भारतले सडक खनेको बिषयमा सामाजिक सञ्जाल ट्विटरमार्फत प्रतिकृया ब्यक्त गर्दै घिमिरेले यस्तो बताएका हुन ।
प्रधानमन्त्री ओलिले भारतका प्रधानमन्त्री मोदीसग कुराकानी गर्नुपर्ने उल्लेख गर्दै नेता घिमिरेले प्रश्न गरेका छन्-अरु सामान्यकुरामा मोदीसँगफोनवार्ता हुने,अहिले नहुने ? नेपालस्थित भारतीयराजदूतलाई स्पष्टीकरण सोथ्नु पर्दैन ?
नेपालको भुमिमा भारतले सडक बनाउदा पनि केहि गर्न नसकेको भन्दै पछिल्लो समय सरकारको तिब्र आलोचना भइरहेको छ ।
प्रधानमन्त्री कुर्चीकोलोभमा बोल्नैचाहनुहुन्न।उहाँका क्रान्तिकारीसहयोगीगणलाई जागिरजोगाउनेहोभने 'चुप रहना'भनेर लैनचौर अड्डाकोह्विपछ। प्रचण्डसमुह एमालेमा गाभिएकाले बोल्नेऔकातछैन।अरु सामान्यकुरामा मोदीसँगफोनवार्ता हुने,अहिले नहुने? नेपालस्थित भारतीयराजदूतलाई स्पष्टीकरण सोथ्नु पर्दैन?
— Gururaj Ghimire (@ghimire_gururaj) May 10, 2020










