मन्त्रीपरिषद बैठक प्रधानमन्त्री निबास बालुवाटारमा शुरु



मन्त्री परिषद बैठक प्रधानमन्त्री निबास बालुवाटारमा शुरु भएको छ ।

बैठकमा सरकारले सदनमा पेश गर्ने आगामी नीति तथा कार्यक्रमबारे छलफल हुने बालुवाटार श्रोतले बताएको छ ।

सरकारले आगामिजेठ २ गते सरकारको नीति तथा कार्यक्रम सदनमा पेश गर्ने तयारी गरेको छ।

प्रकाशित मिति : बैशाख ३०, २०७७ मंगलबार  ६ : १२ बजे