सत्तारूढ नेकपाले स्थायी कमिटी बैठक बोलाएको छ।
नेकपाले भोली बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बिलाएको हो ।
यसअघि २० जना स्थायी कमिटी सदस्यले लिखित रूपमा बैठक बोलाउन माग गरेका थिए भने प्राधाअनमन्त्री ओलिले बैठक बोलाउन आलटाल गरेकाअ थिए ।
यस अघी स्थायी कमिटी बैठकको माग गर्ने हरुले प्रधानमन्त्री ओलिको राजिनामा माग्ने समेत तयारी गरेका थिए ।
भोलिको स्थायी कमिटी बैठक ले नेताहरु बिच चुलिएको असन्तुष्टी घटाउने ठानिएको छ ।








