भारतीय दूतावासको प्रधानमन्त्री देउवालाई बधाई



काठमाडा्रैं । प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाइ तथा नेपालका लागि भारतिय राजदुत विनयमोहन क्वात्राले शुभकामना दिएका छन् । बुधबार बिहान छिमेकीराष्ट्र भारतका राजदूतले प्रधानमन्त्री देउवालाई भेटेर बधाई तथा शुभकामना दिएका हुन् ।

देउवालाई भेट्न राजदुत विनयमोहन बिहान साढे १० बजेतिर बुढानिलण्ठस्थित निवासमा पुगेको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले बताए।

प्रकाशित मिति : असार ३०, २०७८ बुधबार  १ : ५४ बजे