एमाले बैठक सम्पन्न, कारवाहीबारे भएन निर्णय



नेकपा एमालेको केन्द्रिय कमिटीको दोस्रो दिनको बैठक सम्पन्न भएको छ ।बैठकले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै एकताका निम्ति निरन्तर प्रयास गर्ने निर्णय गरेको छ ।

सोमबारको बैठकले शेरबहादुर देउवाको पक्षमा भोट हाल्ने २२ जना सांसदलाई स्पष्टीकरण सोधेको थियो । उनीहरुले स्पष्टीकरणको जवाफ नदिए पनि कारवाही गर्ने विषयमा आजको बैठकले कुनै निर्णय गरेको छैन

प्रकाशित मिति : श्रावण ५, २०७८ मंगलबार  ७ : ३६ बजे