नेपाली कांग्रेसले पार्टीका बैठक र छलफल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगर्ने भएको छ।अब देखी पार्टीकाे औपचारिक बैठकहरु प्रधानमन्त्रीकाे सरकारि निवास बालुवाटारमा नगरिने महामन्त्री पुर्ण बहादुर खड्काले जानकारी दिए ।
महामन्त्री खड्काले शुक्रबार बिहान पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक सभापति देउवाको निजी निवास बुढानिलकण्ठमा बस्ने जानकारी दिए।महामन्त्री खड्काले सरकारी निबासमा पार्टिको बैठक बस्ने बिगतकाे परम्परालाई गलत समेत भनेका छन ।








