चिनियाँ प्रधानमन्त्री ली कोच्याङले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई सन्देश पठाएका छन्।
नेपालस्थित चिनियाँ राजदूत होउ याङ्छीले चिनियाँ प्रधानमन्त्री ली कोच्याङले देउवालाई बधाई सन्देश दिएको जानकारी गराएकी हुन्।
सन्देशमा चिनियाँ प्रधानमन्त्री लीले नेपाल र चीनबीचको रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्याउन प्रधानमन्त्री देउवासँग सहकार्य गर्न चिन इच्छुक रहेको उल्लेख गरेको राजदूत याङ्छीले ट्विटर मार्फत् जानकारि गराएकि छिन।
On July 28, 2021, Chinese Premier Li Keqiang sent a congratulatory message to Rt Hon. PM @SherBDeuba. Li Keqiang said that he would like to work together with his counterpart to push forward the strategic partnership between the two countries to a new height!
— Ambassador Hou Yanqi (@PRCAmbNepal) July 28, 2021










