साउन २६ गते कांग्रेसको केन्द्रीय समिति बैठक



यसअघि साउन २८ गते बस्ने तय गरिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही साउन २६ गते बस्ने भएको छ ।

प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता तथा महामन्त्रीसँगको समन्वयमा बैठक २६ गते बस्ने गरी बोलाएको बताइएको छ ।

बैठकमा पार्टीको महाधिवेशनका लागी नयाँ कार्यतालिका प्रस्ताब हुने ब ताइएको छ ।

प्रकाशित मिति : श्रावण २४, २०७८ आइतबार  ३ : ०१ बजे