नेकपा समाजबादिको महासचिवमा बेदुराम भुसाल



नेकपा (एकीकृत समाजवादी) को महासचिवमा बेदुराम भुसाल नियुक्त हुने सहमती भएको छ ।

बिहीबार बिहान बसेको उक्त दलको सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति भएको उक्त दल निकट श्रोतले पुष्टी गरेको छ ।

श्रोतका अनुसार भुसाललाई महासचिव बनाउने प्रस्ताव आजको केन्द्रीय कमिटीमा लैजाने र आजको केन्द्रीय कमिटी बैठकले भुसाललाई महासचिवमा चयन गर्नेछ

प्रकाशित मिति : आश्विन ७, २०७८ बिहिबार  ११ : ५४ बजे