प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गरेका छन्।
गत असार २९ गते प्रधानमन्त्री भएपछी प्रधानमन्त्री देउवाले झन्डै तीन महिनापछि आज मन्त्रिपरिषद विस्तार गरेका हुन्।


आश्विन २२, २०७८ शुक्रबार
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गरेका छन्।
गत असार २९ गते प्रधानमन्त्री भएपछी प्रधानमन्त्री देउवाले झन्डै तीन महिनापछि आज मन्त्रिपरिषद विस्तार गरेका हुन्।


प्रकाशित मिति : आश्विन २२, २०७८ शुक्रबार ३ : ४९ बजे