१६ तस्बिरमा काठमाडाैँकाे हाेली



काठमाडौं उपत्यकासहित बिहीबार पहाडी तथा हिमाली क्षेत्रमा फागु पूर्णिममा मनाइँदै छ ।

बिहानैदेखि काठमाडौंमा एकअर्कालाई रङ लगाएर होली मनाइरहेका छन् ।

वसन्तपुरमा युवाहरू जम्मा भएर होली मनाएका छन् ।

 

प्रकाशित मिति : चैत्र ३, २०७८ बिहीबार  ५ : १६ बजे