गृहमन्त्री खाणले गरे मतदान



गृहमन्त्री बालकृष्ण खाणले मतदान गरेका छन् ।

उनले रुपन्देहीको तिलोत्तमा नगरपालिका –८ ज्योति मावि ज्योतिनगर मतदान केन्द्रमा मतदान गरेका हुन् ।

उनी मतदानतका लागि बिहीबार नै पुगेका उनको प्रेस सल्लाहकार मधुसुधन भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार  ८ : ५८ बजे