डेंगुबाट नेपालगञ्जमा दुई जनाको मृत्यु



नेपालगञ्ज, २२ भदौ । नेपालगञ्जमा डेंगुबाट दुई जनाको ज्यान गएको छ । भेरी अस्पतालमा उपचारार्थ भर्ना भएका बर्दियाका ८५ वर्षीय पुरुष र कैलाली टीकापुरकी १२ वर्षीया बालिकाको बुधबार मृत्यु भएको हो ।

भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट ९मेसु० डा। बद्री चापागाईंले भदौ १४ गते र १९ गते भर्ना भएका दुई जनाको मृत्यु भएको बताएका छन् ।

प्रकाशित मिति : भाद्र २२, २०७९ बुधबार  ८ : ४० बजे