काठमाडौं चैत, २१– बुधबारबाट राजधानीमा शुरु भएको न्यायाधीश सम्मेलनलाई बरिष्ठ अधिवक्ताहरु शम्भु थापा, बद्रीबहादुर कार्की, हरिहर दाहाललगायतले बहिष्कार गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा अध्यक्ष रहेको न्यायपरिषद्ले विवादित र कनिष्ट कानुन व्यवसायीलाई सर्वोच्चदेखि उच्च अदालतसम्म न्यायाधीश नियुक्ति गरेपछि उनीहरु प्रतिकात्मक विरोध जनाउँदै न्यायाधीश सम्मेलनमा सहभागी नभएको समाचार छ । यूनाइटेड पोस्ट साप्ताहिकले समाचार छापेको छ…