नेपाल दूरसञ्चार प्राधिकरणमा करोडौं अनियमितता

काठमाडौं चैत, ३– नेपाल दूरसञ्चार प्राधिकरणमा आर्थिक अनियमितता भएको महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको छ । प्राधिकरणका आफ्नो कर्मचारीले गर्नुपर्ने सामान्य काम पनि परामर्शदातालाई लगाएर लाखौं रुपैयाँ भुक्तानी दिइएको महालेखा परीक्षकको प्रतिवेदनमा औंल्याइएको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ । गत वर्ष प्राधिकरणले विभिन्न शीर्षकमा परामर्श बाप्त करिब ४ करोड रुपैयाँ खर्चिएको छ । ऐन,…