अस्पतालबाट घर फर्किए प्रधानमन्त्री ओली

काठमाडौं फागुन, २३– नियमित स्वस्थ्य परिक्षणका लागि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन् । बुधबार विहान त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिस तथा भास्कुलर सेन्टरको सिसियू कक्षमा भर्ना भएका प्रधानमन्त्री ओलीको स्वास्थ्य परिक्षणमा सबै रिपोर्ट समान्य आएपछि बुधबार साँझ डिस्चार्ज भएका हुन् । उनी बुधबार करिब १० घण्टा अस्पतालमा बसे…