किसानले पाउने सुविधामा कर्मचारी र बिचौलियाको मोजमस्ती

काठमाडौं फागुन, १५– दृष्टान्तः एक बर्दियाको सन्तोषि कृषक समूहले सहकारी खेती तथा साना सिंचाई कार्यक्रमका लागि सन् २०१२÷१३ मा जिल्ला कृषि विकास कार्यालयबाट ६५ हजार रुपैयाँको प्रस्ताव स्वीकृत गरायो। कार्यालयले आफ्नो लगतमा ६५ हजार रुपैयाँ भुक्तानी गरेको लेख्यो। कृृषक समूहको खातामा भने ३५ प्रतिशत (२३ हजार रुपैयाँ) काटेर ४२ हजारमात्रै पुग्यो। अन्नपूर्ण पोस्ट दैनिकले समाचार…