सिटीईभिटी खारेज गर्ने शिक्षामन्त्री पोखरेलको तयारी,सिटीइभिटीभित्र हंगामा मच्चियो

काठमाडौं फागुन, २–शिक्षामन्त्री गिरिराजमणी पोखरेलले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटीईभिटी)लाई खारेज गर्ने तयारी गरेपछि सिटीइभिटीभित्र हंगामा मच्चिएको छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ । मन्त्री पोखरेलले नेपालको संविधान २०७२ अनुसार फागुन २१ सम्ममा सिटीईभिटी ऐन २०४५ सशोधन गर्नु पर्नेमा खारेज गर्ने गरी गोप्य रुपमा सिटिईभीटी सम्बन्धी कामकाज गर्नको लागि छुट्टै ऐन…