काठमाडौं पुस, २९– प्रधानमन्त्री ओली अस्पतालबाट फर्किएलगत्तै डा. केसी भर्ना भएका थिए, मुटुमा समस्या देखिएपछि मनमोहन कार्डियोका डाक्टरले औषधि दिएका छन् डा. गोविन्द केसीलाई नियमित औषधि खानुपर्ने गरी मुटुको समस्या छ । तर, अहिले उनी अनशनमा छन् । प्रधानमन्त्री केपी ओली मनमोहन कार्डियो अस्पतालबाट फर्किएलगत्तै ३ मंसिरमा डा. केसी सोही अस्पतालमा भर्ना भएका थिए । नयाँ पत्रिका दैनिकले…