काठमाडौं पुस, २५– उपत्यकामै कार्यरत प्रहरीलाई पनि ज्याकेट पर्याप्त छैन । नयाँ ज्याकेट हाकिमनिकट प्रहरीले मात्र पाउने गरेका छन् । आवाससमेत राम्रो नभएको र ज्याकेट पनि नहुँदा उपत्यकामा प्रहरी बिरामी पर्ने समस्यासमेत देखिएको छ । काठमाडौं परिसरमै प्रहरीहरू टेन्टमा सुत्ने गरेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । ‘हामीले प्रहरी प्रधान कार्यालयमा माग गरिरहेका छौँ, केही आइरहेको…