दर्जन बढी बलात्कार र हत्याका घटना अझैं रहस्यमै !

काठमाडौं पुस, १७–गम्भीर प्रकृतिका अपराधमा संलग्न अपराधीलाई तत्काल पक्राउ गरेर कानुनी दायरामा ल्याउनुपर्ने भएपनि कतिपय घटनामा भने प्रहरी अनुसन्धानमै जेलिएको छ । घटना भएको वर्षौं भइसक्दा पनि घटनाबारे जानकारी लिन खोज्दा जवाफ आउँछ अनुसन्धान जारी छ । कान्तिपुर दैनिकले समाचार छापेको छ । दाङको घोराहीस्थित गोर्खा बोर्डिङ स्कुलका दुई शिक्षकको हत्या भएको १३ वर्ष बितिसक्यो।…