वैशाख २०७७ साल बैशाख ७ गतेदेखी १३ गतेसम्मको राशिफल ,फलितज्योतिषाचार्य : लक्ष्मीप्रसाद बराल (नेपाली पात्रोबाट) मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ सुरुमा आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर जुट्नेछ। परिवारजनका आवश्यकता पूरा गर्न सकिनेछ। सोमबारदेखि अधिक रकम खर्च गर्नुपर्ने स्थिति आउनेछ। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। कामको…