कोरोना सङ्क्रमणा त्रासको असार अब पशुपति क्षेत्र र आर्यघाटमा समेत देखिने भएको छ ।सरकारले २५ जनाभन्दा बढी मलामी नाआउन अनुरोध गरे सगै पशुपती क्षेत्रमा समेत कोरोना त्रासको असार देखिने भएको हो । सरकारले एकपटकमा एकै स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरे पछिपशुपति क्षेत्र विकास कोषले सरकारी निर्णयलाई ख्याल गरिदिन आग्रह गरेको छ।…