तपाइको यो हप्ता कस्तो छ ? हेर्नुहोस राशिफल

काठ्माण्डौ- कार्तिक ३ गते देखी ९ गते सम्मको राशिफल (नेपाली पात्रोबाट ) मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, काम रोकिनाले आयआर्जनका स्रोत कमजोर बन्नेछन्। विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्ला। सोमवारदेखि परिवारमा केही मतभेद हुनाले उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। आफ्नो कमजोरीबाट अरूले फाइदा उठाउने समय रहेकाले सजग रहनुपर्ला। बुधवारदेखि स्थितिमा…