आज बडा दशैंकाे तेस्राे दिन , देबी मन्दिरहरुमा पूजा गर्नेहरुको बिहानै देखि भीड

काठ्माण्डौ- नेपालीको महान पर्व दशैंकाे आज तेश्रो दिन मुलुकभरका देवी मन्दिरमा चन्द्रघण्टाको पूजाआजा गरी मनाइदै‌ंछ।नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको भक्ति भावमा साथ पूजा तथा आराधना गरिन्छ । चन्द्रघण्टाको आराधना गर्नाले सबै प्रकारको दुःख, कष्ट नास हुने र सबै प्रकारको बाधा हट्ने धार्मिक तथा शास्त्रीय मान्यता रहेको छ । नित्य पूजा अर्चनाका क्रममा मणिपुर चक्रमा यिनलाई…