काठ्माण्डौ- (दैनिक राशिफल) वि .सं . २०७६ असोज ३, शुक्रबार इ .स . २०१९ सेप्टेम्बर २०, ने .सं . ११३९ ञलगा आश्विन कृष्णपक्ष, षष्ठी, १५:५७ उप्रान्त सप्तमी नेपाली पात्रोबाट मेष-( चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले…