इस्लाम धर्मावलम्बीहरुले यसरि मनाए इद उल फित्र (तस्बिरहरु)

काठमाडौं । इस्लाम धर्मावलम्बीहरुले एक महिना लामो रमादान पर्व (रोजा) पूरा भएको खुशीयालीमा आज इद उल फित्र मनाउँदै छन् । इद उल फित्रका अवसरमा एक आपसमा खुशीयाली साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । यो दिनमा मुस्लिम धर्मावलम्बी पवित्र भई मस्जिदमा गएर नमाज पढ्ने परम्परा छ । यो दिन नमाज पाठ गरेपछि तीन दिनसम्म ठूलाबडाकहाँ…