मेषलाई रोजगारीमा नयाँ अवसर मिल्ने, अरु राशीको कस्तो छ आज ?

आज अनुराधा नक्षत्र, प्रीति योग, बब करण, चन्द्रमा वृश्चिक राशिमा रहेको छ । बिहान सूर्योदय ५ः५६ मा भएको छ भने सूर्यास्त ५ः५२ मा हुनेछ । आजका देवता विष्णु र ग्रहदेव बुध रहेको छ । शुक्रबार यात्रा गर्दा शुभ मानिन्छ । आज ११ः३१ देखि १२ः१८ सम्मको समय अभिजित मुहूर्तको समय हो । यो समयमा कुनै पनि…