आजको पात्रोस् आज२८ भदौं, २०७९, मंगलबार । तद्नुसार सेप्टेम्बर महिनाको १३ तारिक २०२२ । आश्विनकृष्णपक्ष तृतीया पर सोह्र श्राद्ध चतुर्थी तिथि, विष्टि करण, रेवती नक्षत्र, बृद्धि योग, चन्द्रमा मीन राशिमा रहेको छ । आजको देवता सूर्य र ग्रहदेव बुध रहेको छ । आजको दिन गणेश र हुनमानको साधना गर्नु उत्तम हुनेछ । पितृ पक्ष भएका…