मीनको मनमा प्रसन्नता छाउने, अरुलाइ कस्तो छ आजको राशिफल ?

आजको पात्रो स् १७ भदौं २०७९, शुक्रबार । तद्नुसार नोभेम्बर महिनाको २ तारिक २०२२ । भाद्रशुक्लपक्ष षष्ठी तिथि, तैतिल करण, विशाखा नक्षत्र, इन्द्र योग, चन्द्रमा तुला राशिमा रहेको छ । आज विहान सूर्योदय ०५स्४४ मा हुनेछ भने सूर्यास्त ०६स्२५ मा हुनेछ । आज १०स्२९ देखि १२स्०५ सम्मको समय राहुकाल रहेको छ । यो समयमा शुभकार्य…