आजको पात्रो : आज १ भाद्र २०७९, बुधबार । तद्नुसार अगष्ट महिनाको १७ तारिक २०२२ । भाद्रकृष्णपक्ष पञ्चमी, गर करण, अश्विनी नक्षत्र, गण्ड योग, चन्द्रमा मेष राशिमा रहेको छ । आज विहान सूर्योदय ५ः३५ मा हुनेछ भने सूर्यास्त ६ः४१ मा । आज मध्यान्ह १२ः०९ देखि १ः४७ सम्मको समय राहुकाल रहेको छ । यो समयमा शुभकार्य…