मिथुनलाइ समय अनुकुल, अरुलाइ कस्तो छ आजको राशिफल ?

आज ६ असार २०७९, सोमबार । जुन महिनाको २० तारिक २०२२ । असार कृष्ण षष्ठी, विष्टि करण, पूर्वभाद्रपदा नक्षत्र, प्रीति योेग, चन्द्रमा कुम्भ राशिमा छ । आज बिहान सूर्योदय ०५ः०९ मा भएको छ भने सूर्यास्त ७ः०३ मा हुनेछ । आज बिहान ६ः५३ देखि ८ः३८ सम्मको समय राहुकाल छ । यो समयमा शुभकार्य फलदायी हुँदैन ।…