आजको पात्रो: २२ साउन २०७९ आइतबार । अगष्ट महिनाको ७ तारिक २०२२ । श्रावणशुक्लपक्ष दशमी, तैतिल करण, अनुराधा नक्षत्र, ब्रह्म योग, चन्द्रमा वृश्चिक राशिमा रहेको छ । आइतबारको दिन विहान सूर्योदयको दर्शन गर्नु उत्तम हुनेछ । आज विहान सूर्योदय ५ः३० मा हुनेछ भने सूर्यास्त ६ः४९ मा हुनेछ । आजको देवता ब्रह्मा र ग्रहदेव मंगल रहेको…