आज २४ असार २०७९, शुक्रबार । तद्नुसार जुलाई ८ तारिक २०२२ । असार शुक्लपक्ष नवमी, बालब करण, चित्रा नक्षत्र, शिव योग, चन्द्रमा तुला राशिमा रहेको छ । आज बिहान सूर्योदय ०५ः१५ भएको छ भने सूर्यास्त ०७ः०३ मा हुनेछ । आज ११ः४२ देखि १२ः३७ सम्म अभिजित मुहूर्त रहेको छ । यो समयमा शुभकार्य गर्न सकिन्छ ।…