कोभिड(१९ को तेस्रो लहर सुरु भएपछि खोटाङको त्रि(धार्मिकस्थल हलेसी मन्दिर प्रवेशमा रोक लगाइएको छ ।कोभिडको महामारी बल्झिएपछि हलेसी तुवाचुङ नगरपालिका(७ महादेवस्थानमा रहेको हलेसी मन्दसरको गेटमा ताला लगाइएको हो । प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालको संयोजकत्वमा ५ माघमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र ९डिसिएमसी०को बैठकको निर्णयअनुसार अर्को व्यवस्था नभएसम्मका लागि हलेसीको गेटमा ताला लगाइएको हलेसी…