स्वस्थानी व्रतालु पशुपतिनाथमा (तस्बिरहरु)

माधव नारायाणका व्रतालुले सोमबार पशुपतिनाथको दर्शन गरेका छन् । पशुपतिनाथ मन्दिर परिसर भएर बगेको बाग्मती नदीमा स्नान गरेका उनीहरूले पशुपतिनाथको दर्शन गरेका हुन् ।