२१ पुस २०७८ । ५ जनवरी, २०२२ बुधबार । पौषशुक्लपक्ष तृतीया तिथि, गर करण, श्रवण नक्षत्र, व्रज योग, चन्द्रमा मकर राशिमा छ । बुधबार १२ः१० मा राहुकाल शुरु भएर १ः२८ मा सकिने छ । अभिजित मुहूर्त ११ः४९ मा शुरु भएर १२ः३० मा सकिने छ । भनिन्छ, राहुकाल भएको समयमा शुभ काम नगर्नुहोला । आजको देवता…