नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद खोटाङले दिक्तेलको रत्नपार्कमा सबै धर्मावलम्बीलाई मान्य हुने धार्मिक संरचना निर्माणको माग गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्कमा निर्माणाधीन सपिङ सेन्टर तथा चिल्ड्रेन पार्क नजिकैको सार्वजनिक जग्गामा हिन्दु धर्मलाई मात्र लक्ष्यित गर्दै मन्दिर बनाउन लागिएको भन्दै जनजाति महासंघले सबै धर्मावलम्बीलाई स्वीकार हुने संरचना निर्माणको माग गरेको…