थाहा पाउनुहोस् तपाईँको आजको राशिफल

२ पुस, १७ डिसेम्बर । शुक्रबार । मार्गशीर्ष शुक्लपक्ष चतुर्दशी, कृतिका नक्षत्र, सिद्ध योग, चन्द्रमा वृष राशिमा । आज सूर्योदय बिहान ६ः४९ मा हुनेछ भने सूर्यास्त १७ः१० मा हुनेछ । आज बिहान १०ः४३ देखि १२ः०१ सम्म राहुकाल रहेको छ ।  ११ः४० देखि १२ः२१ सम्म अभिजित मुर्हूत रहने छ । आजको देवता कार्तिकेय, ग्रहदेव केतु रहेको…