थाहा पाउनुहोस् तपाईँको आजको राशिफलः आज पिपलमा जल चढाउनु उत्तम हुनेछ

आजको पात्रोः ३ पुस, १८ डिसेम्बर शनिबार । मार्गशीर्ष शुक्लपक्ष चर्तुदशी तिथि, रोहिणी नक्षत्र, साध्य योग,चन्द्रमा वृष राशिमा छ । शनिबार बिहान ९ः२५ देखि १०ः४३ सम्म राहुकाल छ भने ११ः४० देखि १२ः२१ सम्म अभिजित मुर्हूत छ । आज सूर्योदय बिहान ६ः५० मा हुनेछ भने सूर्यास्त १७ः५१ मा हुनेछ । शनिबारका दिन बिहान पिपलको रुखमा जल…