काठमाडौं । श्रावण शुक्ल पञ्चमीका अवसरमा आज नाग पञ्चमी मनाइँदै छ । प्रत्येक वर्ष श्रावण शुक्लपञ्चमीका दिन नागपञ्चमीलाई पर्वका रूपमा लिँदै नागलाई देवताका रूपमा पूजा गर्ने प्रचलन छ । घरको मूलद्वारमा नागको चित्रमा दही, दूबो, लावासहित चन्दन, अक्षता, नैवेद्य, धुपदीप गरी विधिपूर्वक पूजा गर्ने चलन छ । यसरी घरघरमा नागका तस्बिर टाँस्नाले मेघ, सर्प र…