अकास्मात कसरी आयो सभामुखमा अग्निको नाम

काठमाडौं । बजारको अनुमान छ- सभामुखमा नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले पाखुरै सुर्किएर आफ्नो पूर्वसमूहका अग्नि सापकोटाको नाम अनुमोदन गराई छाडेको छ । तर, वास्तविकता फरक रहेछ, आइतबार अपरान्ह बसेको नेकपा सचिवालय बैठकमा उनले अग्निको ‘अ’ पनि भन्न पाएनन् । प्रचण्ड, माधव नेपाल, वामदेव गौतमतिर पालैपालो हेर्दै प्रधानमन्त्री केपी ओलीले सानो स्वरमा भने, ‘तपाईंहरु…