ललितपुर । ललितपुरको गोदावरी नगरपालिकामा मात्रै ५७ क्रसर तथा खानी उद्योग दर्ता छन् । तीमध्ये ३१ सञ्चालनमा छन् । तर, कसैले पनि मापदण्ड पूरा गरेका छैनन्, अवैध रूपमा सञ्चालित छन् । छिमेकी बागमती गाउँपालिकामा त दर्तासमेत नगरी नौ उद्योग सञ्चालनमा छन् । जिल्ला समन्वय समितिअन्तर्गतको खानी अनुगमन तथा समन्वय समितिले मापदण्डविपरीत अवैध रूपमा चलिरहेका क्रसर बन्द गर्न पटकपटक स्थानीय…