एउटै राष्ट्रमा प्रधानमन्त्री, राष्ट्रपति र सर्वेक्षणका तीनथरी आँकडा !

काठमाडौं जेठ, १४– वैशाख २० मा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा नीति तथा कार्यक्रम पेश गर्दा १६०० किमी सडक कालोपत्रे भएको उल्लेख गरिन् । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ । सरकारको नीति तथा कार्यक्रममा राष्ट्रपतिले वाचन गरेको आँकडाले सार्वजनिक चासोको रूप लियो । सरकारले राष्ट्रपतिमार्फत् नीति तथा कार्यक्रम पेश गर्नुअघि चैत १० मा प्रधानमन्त्री केपी…