नेकपामा ९ नेताका ९ गुट !

काठमाडौं जेठ, १८– नेकपा अध्यक्ष पुष्पकमल दाहालले एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै सरकार आलोपालोको सहमति सम्झाएपछि नेकपामा नयाँ तरंग फैलिएको छ । प्रतिवादमा अर्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश फर्किनुअघि दिल्लीमै दाहालमाथि व्यंग्य कसे, ‘सरकार वर्ष दिन किन रु अब ५, ६ दिन मात्रै चल्छ ।’ बरिष्ठ नेता माधवकुमार नेपालले ओलीको पक्षपोषण गरेका छन् ।…