प्रमुख दल अभियान लिएर गाउँगाउँमा

काठमाडौं वैशाख, ३०– प्रमुख तीन दल आफ्नो पार्टीको राष्ट्रिय अभियान लिएर गाउँगाउँ जाने भएका छन्। २०७४ मंसिरमा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछि गाउँ नपुगेका प्रमुख दल नेकपा, कांगेस र समाजवादी नेपाल पार्टी अभियान लिएर जनताबीच जान लागेका हुन्। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ । कांग्रेस तीन चरणमा पुस १६ सम्मका कार्यक्रम नै बनाई राष्ट्रिय जागरण…