क्यासिनो र डिस्कोमा फस्टाउदै अवैध धन्दा, हुण्डीदेखि कोकीनसम्म कारोबार

काठमाडौं वैशाख, २४– पछिल्लो समय नेपालका क्यासिनोहरूमा नेपाली प्रबेशलाई कडाई गरिएको छ । जनप्रहार साप्ताहिकले समाचार छापेको छ । तर केही क्यासिनोले भने नेपाली नागरीकलाई पनि भारतिर नक्कली कार्ड बनाएर खेलाउँदै आएका छन् । काठमाडौं प्रहरीलाई यस्ता कुराको जानकारी भए पनि राजनीतिक दबाबको कारण कानुनी दायरामा ल्याउन भने सकेको छैन । पछिल्लो समय क्यासिनोबाटै हुण्डीको…